ताजा अपडेट »

कपिलवस्तु क्याम्पसमा सरसफाई

शुक्रबार, २० मंसिर २०७६

मंसिर २०,

ग्लोबल आवाज

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसलाई स्वच्छ, सफा र हरीयाली बनाउने उद्वेश्यले सरसफाई कार्यक्रम सुरु गरिएको हो ।

क्याम्पसको प्राध्यापक भक्तिराम पन्थीको अध्यक्षतामा सुरु गरिएको सरसफाई कार्यक्रममा क्याम्पस भित्र रहेको कागजको टुक्रा, पात र प्लाष्टिक लगाएतका फोहार मैला व्यवस्थापन र जलाइएको थियो।