मंसिर २०,
ग्लोबल आवाज
बुटवल । शुक्रबार सुन तोलामा ३ सयले घटेको छ । बिहिबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार ७१ हजार ७ सयमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मुल्य भन्ने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ५० मा कारोबार भएको छ ।
प्रतिक्रिया