ताजा अपडेट »

एनआरएनए कार्यालयको बिजुली काटियो

शनिबार, २८ साउन २०७९


लन्डन ।  कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो । 

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ । -न्युज कारखाना