ताजा अपडेट »

नेप्से आज बन्द, सेयर कारोबार नहुने

शुक्रबार, २७ साउन २०७९

काठमाण्डौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे । अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।