ताजा अपडेट »

४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय

विहीबार, १९ साउन २०७९

काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।