ताजा अपडेट »

१३ औँ सागः महिला फुटवलमा नेपाल विजयी

मंगलबार, १७ मंसिर २०७६

मंसिर १७,

ग्लोबल आवाज

कठमाडौँ ।

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल विजयी भएको छ । मंगलबार बिहान पोखरामा भएको फुटबलमा नेपाली महिला टोलीले श्रीलंकन टोलीलाई १–० पराजित गरेको हो । नेपालका लागि एक मात्र निणार्यक गोल सरु लिम्बुले खेलको ८८ औँ मिनेटमा गनेकी थिइन् ।