ताजा अपडेट »

अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

आइतबार, १५ साउन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । 

शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।