ताजा अपडेट »

लुम्बिनी डान्स आइकन-२०७९ को बुटवल अडिशनमा उत्साहजनक सहभागिता (तस्वीरमा)

शनिबार, ३२ असार २०७९

बुटवल । नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा हुने ‘लुम्बिनी डान्स आइकन-२०७९’ पहिलो अडिशन बुटवलमा सम्पन्न भएको छ । शनिबार बुटवलस्थित नविन औद्योगिक कदर बहादुर रिता माविमा सम्पन्न पहिलो अडिशनमा उत्साहजनक सहभागिता देखिएको छ । बुटवलको अडिशनमा १ हजार भन्दा बढी विद्यार्थीहरुले अडिशन दिएको र यो अहिलेसम्मकै सर्वाधिक सहभागिता रहेको नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाहीको दावी छ ।