ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

शुक्रबार, ३१ असार २०७९

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । 

सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।