श्रीलंका । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगो लगाइदिएका छन् । विक्मासिङ्घेले आजै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
यसअघि मानिसको असन्तुष्टि राजापाझे परिवार र तिनका पार्टी नेता लक्षित हुँदै आएको थियो । आजै प्रदर्शनकारीहरू राष्ट्रपति गोटावाया राजापाक्षेको निजी निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले निवास घेरे लगत्तै राष्ट्रपति राजापाक्षे भागेका थिए ।-एजेन्सी
प्रतिक्रिया