ताजा अपडेट »

माओवादी केन्द्रको बैठक स्थगित

मंगलबार, २१ असार २०७९


काठमाडौं ।  माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित  गरिएको माओवादी

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए ।