ताजा अपडेट »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सोमबार, २० असार २०७९

बुटवल । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ ।