ताजा अपडेट »

सुनचाँदीको मुल्य घट्यो

मंगलबार, १० मंसिर २०७६

मंसिर १०,
ग्लोबल आवाज

बुटवल । सुनचाँदीको मुल्य आज मगंलबार घटेको छ । सोमबार प्रतितोला ७१ हजार ६ सय मा कारोबार भएको सुनको मुल्य आज मगंलबार ४ सयले घटेर ७१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मुल्यमा पनि ५ रुपियाँले घटेर ८ सय ५० मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ५५ मा कारोबार भएको थियो ।