ताजा अपडेट »

सैनामैनामा प्रदेश स्तरीय जेष्ठ नागरिक ग्राम निर्माण गर्न ७ करोड बजेट बिनियोजन

बुधबार, ०१ असार २०७९

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका प्रदेश स्तरिय जेष्ठ नागरिक ग्राम निर्माण हुने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा सैनामैनामा प्रदेश स्तरीय जेष्ठ नागरिक ग्राम निर्माणका लागि ७ करोड बजेट बिनियोजन गरेको बताएका हुनु ।