ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कजेलमा स्तरोन्नती गरिने

बुधबार, ०१ असार २०७९

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कजेल स्तर उन्नित गर्नका संघ सरकारको समन्वय गर्ने भएको छ ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् ।