ताजा अपडेट »

९ घण्टापछि विद्युत प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार

शनिबार, २८ जेठ २०७९

काठमाडौँ । नुवाकोटको कननी गाउँपालिका -७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। स्थानीय वासिन्दा र नेपाल प्रहरीले तारबाट झार्न नसकेपछि  सेनाको उद्दार टोली पुगेर तारबाट झारिएको हो ।