माघ २१,
काठमाडौं । तीन एकदिवसीय क्रिकेट र टि-ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको नेपाली टोली आज ‘सोमवार’ स्वदेश फर्कदै छ ।
संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको दुवै सिरिज आफ्नो पोल्टामा पार्दै ऐतिहासिक जित निकालेको नेपाली टोलीलाई नेपाल आइपुग्ने टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपाली टोली आज दिउँसो ३ः२० बजे फ्लाई दुबईमार्फत नेपाल आइपुग्ने छन् ।
प्रतिक्रिया