ताजा अपडेट »

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी

विहीबार, ०५ जेठ २०७९

कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ । 

उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।