ताजा अपडेट »

देवदह नगरपालिकामा एमालेको अग्रता कायमै

मंगलबार, ०३ जेठ २०७९

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेलले २४ हजार ९०० मत गन्दा ८ हजार ५२८ मत पाएका छन् । कांग्रेसका हिराबहादु्र खत्रीले ७ हजार ७८९५ मत पाएका छन् ।