बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेलले ८ हजार १९७ मत पाएका छन् । कांग्रेसका हिराबहादु्र खत्रीले ७ हजार ६१९ मत पाएका छन् ।
प्रतिक्रिया