ताजा अपडेट »

छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो

सोमबार, ०२ जेठ २०७९

बुटवल । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेकपा एमालेले उपाध्यक्ष सहित वडा न १, २,३,४ र ८ मा विजय हाशिल गरेको छ । वडा न २ मा अध्यक्ष मात्रै जितेको हो भने अन्य वाडमा पुरै प्यानल जितेको छ ।

उपाध्यक्षमा २८५ मत अन्तर रहेको छ । सो पालिकामा ५,६ र ७ वडा अध्यक्ष सहित पालिका अध्यक्ष नेपाली काङ्ग्रेसले जितेको छ । २०७४ मा दुई वटा वडा मात्रै जितेको एमालेले थियो ।