ताजा अपडेट »

शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी

सोमबार, ०२ जेठ २०७९

बुटवल । शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र कडेँलले १ हजार २८९ मत पाएका छन् ।