ताजा अपडेट »

तिलोत्तमामा ४ हजार २५७ मतगणनाः एमालेका चापागाईँ १४२ मतले अघि

आइतबार, ०१ जेठ २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुदखि नै अग्रता लिइरहेको नेपाली कांग्रेसका रामकृष्ण खाँण अहिले १४२ मतले पछि परेका छ्न् । ४ हजार २५७ मत गन्दा एमालेका मोहन चापागाईले १६४२ मत पाएका छन् । खाँणले १५०० मत ल्याएका छन् ।