ताजा अपडेट »

तिलोत्तमामा ३ हजार ६२६ मतगणनाः एमालेका चापागाईँ १७ मतले अघि

आइतबार, ०१ जेठ २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुदखि नै अग्रता लिइरहेको नेपाली कांग्रेसका रामकृष्ण खाँण अहिले १७ मतले पछि परेका छ्न् । ३ हजार६२६ मत गन्दा एमालेका मोहन चापागाईले १३२० मत पाएका छन् । खाँणले १३०३ मत ल्याएका छन् ।