बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँणले १३३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका महोन चापागाईले १३२४ मत ल्याएका छन् ।
प्रतिक्रिया