बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा न २ मा सुनिल शाक्य विजयी भए । घोषणा हुन बाँकी छ ।
उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् । वडा न २ लाइ एमालेले गढ भन्दै आएको थियो ।
प्रतिक्रिया