बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले कुल २१५४ मत गणना हुँदा ८७१ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका मोहन चापागाईंले ७६८ मतका साथ पछ्याइरहेका छन् ।
प्रतिक्रिया