बुटवल । सैनामैना नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका फणेन्द्र शर्माले अग्रता लिएका छन् । ४५०० मत गन्दा उनले १९९० मत लिएका छन् । यस्तै एमालेका चित्रबहादुर कार्कीले १७२५ मत पाएका छन् ।
प्रतिक्रिया