ताजा अपडेट »

खसेको मत भन्दाबढी भेटियो

शनिबार, ३१ बैशाख २०७९

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ ।

 वडा नं १२ मा खसेको मत भन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो ।

 मतपेटिकाको शिल खोलेको अबस्थामा भेटिएको एक राजनीतिक प्रतिनिधिले जानकारी दिएका छन् ।- न्युज कारखाना