ताजा अपडेट »

तिलोत्तमामा एमालेका चापागाइँको अग्रता, कांग्रेसका खाँण पछ्याउँदै

शनिबार, ३१ बैशाख २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमामा नेकपा एमालेले अग्रता लिएको छ । वार्ड नं.१ र १७ का १ हजार ५१ मत गणना हुँदा एमालेका उम्मेदवार मोहन चापागाइँले ४ सय २१ मत प्राप्त गरेका छन् । काग्रेसकातर्फबाट उम्मेद्वार रहेका रामकृष्ण खाँणले ३ सय ८८ मत प्राप्त गरेका छन् ।