बुटवल । पाल्पाको तिनाउँ गाउँपालिकामा नेकपा एमालेको अग्रता कायम रहेको छ। १२०० मतगणना गर्दा नेकपा एमालेका उमेद्वार प्रेम श्रेष्ठले ६१२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट राजेश श्रेष्ठले ५४१ मत प्राप्त गरेका छन् ।
तिनाउ गाउपालिकामा रहेका जम्मा ६ वडामा १० हजार ३९७ मत खसेको छ । पालिकाको वडा नम्बर १ बाट मतगणना शुरु गरिएको हो जहाँ २१०० मत खसेको थियो ।
प्रतिक्रिया