ताजा अपडेट »

तिलोत्तमामा ८५० मत गन्दा काँग्रेसका रामकृष्ण खाणको अग्रता

शनिबार, ३१ बैशाख २०७९


बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले कुल ८५० मत गणना हुँदा ३२४ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका मोहन चापागाईंले ३०३ मतका साथ पछ्याइरहेका छन् ।