बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले कुल ५०० मत गणना हुँदा २१२ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका मोहन चापागाईंले १६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।
प्रतिक्रिया