बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा काँग्रेसका बागी नरेन्द्र बस्नेत बिजयी भएका छ्न ।उनी पुतली चुनाव चिन्हबाट चुनावी मैदानमा थिए । सदस्यहरुमा पनि कांग्रेसका उम्मेदवार बिजयी भएका छन्।
प्रतिक्रिया