ताजा अपडेट »

रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपाका यादवको अग्रता

शनिबार, ३१ बैशाख २०७९

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपाका बिध्या प्रसाद यादवले अग्रता लिएका छन् ।
यस्तो छ अहिलेसम्मको मतपरिणाम
कांग्रेस बैजनाथ सहानी १०१
नेकपा एमाले सनोज कुमार यादव ५३
जसपा बिध्या प्रसाद यादव २१०
राप्रपा ताहिर अलि भाट २८७
(उप-प्रमुख)
कांग्रेस
नेकपा एमाले बसन्ती पाण्डे ६२
जसपा रिमा मिश्रा १७२
राप्रपा शिवकान्ती चमार २३३