ताजा अपडेट »

बुटवल उपमहानगरको उपमेयरमा राप्रपाकी पाण्डेको अग्रता, गठबन्धनका गुरुङ तेस्रोमा

शनिबार, ३१ बैशाख २०७९

बुटवल । बुटवल उपमहानगरपालिकाको उपमेयरमा राप्रपाकी भगवती पाण्डेले अग्रता लिएकी छिन् । वार्ड नं. १ को १४०० मत गणना हुँदा उनले ३१९ मत प्रापत गरेका छन्।
यस्तो छ उपमेयरको अहिलेसम्मको नतिजा

चिनबहादुर गुरूङ (कलम) २४३
सावित्रा अर्याल (सुर्य) २९४
भगवती पाण्डे (हलो) ३१९