बुटवल । प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ।
उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउदा राप्रपाका मृगेन्द्र कुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन।अहिले सम्म उक्त वडाको २ सय मत गणना भएको छ।
प्रतिक्रिया