ताजा अपडेट »

पत्रकार भण्डारी पक्राउ

मंगलबार, ०३ मंसिर २०७६

मंसिर ०३,

ग्लोबल आवाज

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो ।

उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।