ताजा अपडेट »

तिलोत्तमामा राप्रपाको चुनावी अभियान

शुक्रबार, १६ बैशाख २०७९

बुटवल। राष्ट्रीय प्रजातन्त्र पार्टी तिलोतमाका प्रमुख मियर भुबन शर्मा खनाल र उप–प्रमुख मन्जु चौधरी ले तिलोतमा नगरपालीका १ नयाँमिलमा रहेको दुगा देबी मन्दिर मा पुजा आजा गरी तिलोतमामा प्रचार अभियान सुरू गरेका छन् ।

मोटरसाईकिल रयालिसहित मन्दिर पुगेका राप्रपाका नेता कायक्रताले निवीचित भए भ्रष्टाचार सुन्य बनाउने हिन्दु राज्य सहितको पहिचान दिने बताएका थिए । मन्दिर मा रहेका बटुकहरूले स्वस्ति बाचन गरेर प्रचार प्रचार सुरू गरेको राप्रपा तिलोतमा नगर उपसभापति दिपेस बस्यालले बताए १७ बटा वडामा आफनो उमेदवारी रहेको बस्यालले बताए मियरका उमेदवार भुवन शर्मा खनालले भ्रष्टाचार मुक्त समाज र राजा सहितको हिन्दु राज्य भैरहेको बेथीती को अन्तय राप्रपाको मुख्य माग रहेको बताए ।