ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्यो

मंगलबार, ०३ मंसिर २०७६

मंसिर ३,
ग्लोबल आवाज

बुटवल । आज सुनचाँदीको मूल्य बढेको छ । हिजो सोमबार ७१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज मंगबार ४ सयले बढेर प्रतितोला ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी पनि १० रुपियाँले बढेर प्रतितोला ८ सय ६० मा करोबार भइरहेको छ ।