बुटवल। रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेलमा सहमति भएको छ ।
सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगरप्रमुखमा हिराबहादुर खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेर अघि बढेका थिए ।
प्रतिक्रिया