ताजा अपडेट »

फुट्यो विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला र सुदर्शन पदमुक्त

बुधबार, १४ बैशाख २०७९

काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । फुटपरस्त गतिविधि गरेको आरोपमा महासचिव विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेपछि पार्टी विभाजन भएको हो ।