ताजा अपडेट »

पोखरामा ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

सोमबार, ०२ मंसिर २०७६

मंसिर ०२,

ग्लोबल आवाज

काठमाडौं । कास्कीमा ट्याक्टरको ठक्करबाट सोमबार विहान एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका ३१ गढीघाटस्थित सडकमा ग१त २८२८ नम्बरको ट्याक्टरले किच्दा वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।