ताजा अपडेट »

सुनको मूल्य आज स्थिर

आइतबार, ०१ मंसिर २०७६

मंसिर १,
ग्लोबल आवाज

बुटवल । आज सुनको मूल्य स्थिर रहेको छ । तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला ७२ हजार पुगेको सुनको मूल्य २ सयले घटेर शुक्रबार , शनिवार र आइतबार आज प्रतितोला ७१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाही महासंघले जनाएको छ । यस्तै आज चाँदी प्रतितोला ८ सय ५५ रुपियाँमा करोबार भइरहेको छ ।