ताजा अपडेट »

ट्वान्टी २० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई

सोमबार, २१ चैत्र २०७८

काठमाडौं ।  नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् । 

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । 

सामाजिक सञ्जालबाट बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन् । 
सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।