कार्तिक २९,
ग्लोबल आवाज
काठमाडौँ ।
शक्रबार सुनको मूल्य २ सय रुपैयाँँले घटेको नेपाल सुन चाँदी व्यवसाहि महासंघले जनाएको छ । आज सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन ७२ हजारमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।
प्रतिक्रिया