कार्तिक २८,
ग्लोबल आवाज
प्यूठान । प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांगमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् । भिंंग्रीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो जीप सडकबाट ३ सय मिटर तल खस्दा १ महिला भएको प्रहरीले बताएको छ । मृतको नाम ठेगाना भने खुलेको छैन । घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिंंग्रीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया