काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पत्रकार सम्मेलन गरेका थिए ।
प्रतिक्रिया