ताजा अपडेट »

संसद् भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु ‘डिस्पोज’

सोमबार, १६ फागुन २०७८

काठमाडौँ । नयाँ बानेश्वरनेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । स्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।