बुटवल । बुटवलको लायान्स आँखा अस्पताल नजिकै रहेको एक घरमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकल घटना स्थलमा पुगिसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।
यस्तै सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिकाको दमकलाई पनि खबर गरिएको प्रहरी प्रमुख केसीले बताए । घटनाको पुरा विवरण आउन बाँकी।
प्रतिक्रिया